logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

कञ्‍चनपुरमा एकैदिन थपिए ८५ कोरोना संक्रमित


अंकुरण खबर
1.534K
Shares

कञ्‍चनपुरमा एकदिनमा अहिलेसम्कै बढी कोरोना संक्रमित थपिएका छन् ।

यससँगै कञ्‍चनपुरमा कोरोना संक्रमितको संख्या २०३ पुगेको  छ ।

कृष्णपुर नगरपालिकाका विभिन्‍न क्‍वारेन्टाइनमा बसेका एक सय ९१ जनाको स्वाव संकलन गरेर काठमाडौं पठाइएको र त्यसमध्ये ८५ जनाको नतिजा पोजेटिभ आएको स्रोतले जनाएको छ ।

सुदूरपश्‍चिममा कोरोना संक्रमितको संख्या एक हजार ५४९ पुगेको छ ।