logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु


अंकुरण खबर
793
Shares

ललितपुरमा कोरोना भाइरस संक्रमित रौतहटका एक २९ वर्षिय पुरुषको मृत्यु भएको छ ।

उनको ललितपुरमा रहेको स्टार अस्पतालमा उपचार भइ रहेको थियो । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

उनको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको ललितपुरका स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले बताएका छन् ।