logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनचाँदीको मूल्य स्थिर


अंकुरण खबर
1.001K
Shares

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

आज छापावाला सुनको मूल्य स्थिर रहदै ९१ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाइएको छ । यो सुनको मुल्य हाल सम्मकै उच्च हो ।

त्यसैगरी, आज तेजाबी सुनको मूल्य ९० हजार ८ सय ६० कारोबार भइरहेको छ। चाँदी पनि आज प्रतितोला ९ सय ४५ रुपैयाँमा कारोबार भएको छ ।