logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

सुनचाँदीको मुल्य घट्यो, आज तोलाको कति ?


अंकुरण खबर
1.794K
Shares

नेपाली बजारमा आज सुनको मुल्यमा गिरावट आएको छ ।

आज शुक्रबार छापावाला सुनको मुल्य ५ सय रुपैयाँले घटेर ९० हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापाबाला सुन प्रतितोला ९१ हजारमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य ९० हजार ६५ रुपैयामा कारोबार भइरहेको छ। त्यसैगरी आज चाँदी भने हिजोको तुलनामा १० रुपैयाले घटेर ९ सय ४०  रुपैयाँमा कारोबार भएको छ ।