logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

लकडाउनपछिको दोस्रो साताको पहिलो दिन शेयर बजारमा एक अर्बको कारोबार


अंकुरण खबर
1.287K
Shares

लकडाउनपछिको दोस्रो साताको पहिलो दिन शेयर बजारमा एक अर्ब ३३ करोड ३९ लाख २३१ रुपैयाँको कारोबार भएको छ ।

आइतबार नेप्से सूचकांक ७ दशमलव ७७ अंकले बृद्धि भई १२६३ दशमलव ८८ बिन्दुमा गएर रोकिएको हो।

आइतबार बैंकिङ समूह, होटल समूह, निर्जिबन बीमा कम्पनी उत्पादनमूलक कम्पनी, लघुबित्त, जिवनबीमा कम्पनी र अन्य समूहको उपसूचकांकामा बृद्धि देखिएको छ ।

आज सबै भन्दा बढि जिवनबीमा कम्पनीका लगानीकर्ताहरुले कमाएका छन् ।