logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बागलुङमा थप १२ जना कोरोना मुक्त


अंकुरण खबर
741
Shares

बागलुङमा थप १२ जना कोरोना निको भएर घर फर्किएका छन् ।

धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा रहेका ८ जना र धौलागिरी बहुमुखी क्याम्पसको प्रि–आइसोलेसनमा रहेका ४ जना कोरोना जितेर घर फर्किएका हुन् ।

यससँगै जिल्लामा कोरोना मुक्त भएर घर फर्किनेको संख्या १ सय १० पुगेको छ ।

उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि आइसोलेसनबाट डिस्चार्ज गरी घर फर्काइएको अस्पतालले जनाएको छ ।