logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

कांग्रेस र जसपाका नेताबिच देउवा निवासमा छलफल


अंकुरण खबर
1.443K
Shares

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका नेताहरुबीच छलफल भएको छ ।

देउवा निवास बूढानिलकण्ठमा भएको छलफलमा जनता समाजवादी पार्टीका नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो र महन्थ ठाकुर पुगेका थिए ।

जनता समाजवादी पार्टीका नेता केशव झाका अनुसार पछिल्लो समसामयिक राजनीतिक विषयमा कुराकानी भएको थियो ।