logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

रातो मछिन्द्रनाथको रथारोहण स्थगित


अंकुरण खबर
2.691K
Shares

रातो मछिन्द्रनाथको रथारोहण स्थगित गरिएको छ।

जिल्ला प्रशासन कार्यालय ललितपुरमा मंगलबार बसेको बैठकले रथारोहण र सो सम्बन्धी कार्यहरु स्थगित गर्ने निर्णय गरेको गुठी संस्थान शाखा कार्यालय ललितपुरका प्रमुख राजन भुजुले जानकारी दिए।

यसअघि २४ गते बुधबार रातो मछिन्द्रनाथको रथारोहण गर्ने तयारी थियो।