पछिल्लो २४ घन्टामा २ सय ५३ जना कोरोना भाइरसका बिरामी संक्रमणमुक्त भएका छन्।
उनीहरु उपचारपछि विभिन्न आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका हुन्।
नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ हजार ७ सय ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
१.
२.
३.
४.
५.
६.
७.
८.
९.
१०.
सुचना बिभाग दर्ता नं.: १३९९ / ०७५–७६
इमेल: ankurankhabar@gmail.com फाेन:9841821593/9861614299