कर्णाली प्रदेशमा २६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाबाट २५ जना र दुल्लु अस्पताल दैलेखबाट १ जना गरी २६ जना कोरोना जितेर घर फर्किएका हुन् ।
आजसम्म कोरोना जितेर घर फर्किनेको संख्या १ हजार ३ सय ४७ पुगेको छ ।
त्यस्तै आज कर्णाली प्रदेशमा २७ जना कोरोना संक्रमित थपिएका छन् ।