logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुदूरपश्चिममा थप ११ जनामा कोरोना भाइरस पुष्टि


अंकुरण खबर
1.092K
Shares

सुदूरपश्चिम प्रदेशमा आज ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

धनगढीमा गरिएको परीक्षणका क्रममा तीन महिला र आठ पुरुष गरी ११ जनामा संक्रमण पुष्टि भएको हो।

कोरोना संक्रमण पुष्टि भएकामा अछामका एक र कैलालीका १० जना रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए।