logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज मन्त्रिपरिषद्को बैठक बस्दै


अंकुरण खबर
728
Shares

मन्त्रिपरिषदको बैठक आज बस्दैछ ।

बैठक आज बेलुका ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।

आज बस्ने बैठकले कोभिड-१९ का कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई नेपाल ल्याउनेबारे सर्वोच्च अदालतले दिएको आदेशअनुसार निर्देशिका पारित गर्ने सम्भावना रहेको छ ।

त्यस्तै विभिन्न संवैधानिक निकायमा रिक्त पदपूर्तिका विषयमा समेत छलफल हुने जनाइएको छ ।