logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धितोपत्र बोर्डले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्ने


अंकुरण खबर
1.04K
Shares

नेपाल धितोपत्र बोर्डले चालु आर्थिक २०७७/७८ को नीति तथा कार्यक्रम आज (आइतबार) सार्वजनिक गर्ने भएको छ ।

बोर्डले आज दिउँसो ३ बजे वेविनार मार्फत चालु आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।

बोर्डले शुक्रबार नै एक सुचना जारी गर्दै धितोपत्र र बस्तु विनिमय बजार समबन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको जानकारी दिएको हो । उक्त कार्यक्रम बोर्डको आधिकारीक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण पनि हुनेछ ।