logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थप तीन जनामा कोरोना पुष्टि


अंकुरण खबर
884
Shares

काठमाडौं उपत्यकामा सोमबार थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

संक्रमित हुनेमा काठमाडौंका दुई र ललितपुरमा एक जना छन्। योसँगै काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या ३७६ पुगेको छ।

यस्तै अहिलेसम्म काठमाडौंमा २४९ जना, भक्तपुरमा ४९ जना र ललितपुरमा ७८ जनामा कोरोना भाइरस संक्रमण भएको छ।