logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

केहीबेर बसेर फेरि १३ गतेसम्मका लागि स्थगित भयो नेकपा स्थायी कमिटि बैठक


अंकुरण खबर
741
Shares

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ।

लगातार जसो स्थगित हुँदै आएको बैठक फेरि १३ साउन बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो।

यसअघि बैठक आज बिहान ११ बजेका लागि तय गरिएको थियो। त्यसपछि आजै बिहानै बैठक एक बजे बस्ने भनेर सूचना जारी गरिएको थियो।

१० असारबाट शुरू भएको बैठक पार्टीभित्रको विवाद चुलिएपछि अवरुद्ध हुँदै आएको छ।