logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंको टोखामा पहिरोले पुरिएर जुम्याहा बालबालिकाको मृत्यु


अंकुरण खबर
3.406K
Shares

केही दिनदेखि परेको अविरल वर्षाका कारण काठमाडौंको टोखा नगरपालिका-१ टाँसी डाँडामा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु भएको छ ।

मंगलबार खाना खाने समयमा आएको पहिरोले पुरिएर स्थानीय ३/३ वर्षका सचिन राना र सन्धा रानाको मृत्यु भएको महानगरीय प्रहरी बृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले जानकारी दिए । उनका अनुसार उनीहरु जुम्याहा रहेको बुझिएको छ ।

घटनाको थप विवरण आउन बाँकी छन् ।