logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस्तो छ आजको विनिमयदर, कति छ अमेरिकी डलर ?


अंकुरण खबर
2.405K
Shares

काठमाडौं – नेपाल राष्ट्र बैंकका अनुसार आज (भदौ, १३) एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ५९ पैसा र बिक्रीदर ११५ रुपैयाँ १९ रुपैयाँ रहेको छ ।

यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ ८७ पैसा र बिक्रीदर १२७ रुपैयाँ ५३, पाउण्ड एकको खरिददर १३९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १४० रुपैयाँ ५९ पैसा रहेको छ ।

यसैगरी कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६४ पैसा रहेको छ । यस्तै युएई दिराम एकको खरिददर ३१ रुपैयाँ २० पैसा  र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ ।