logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यी हुन् नेपालका कोरोना मुक्त ७ जिल्लाहरु


अंकुरण खबर
975
Shares

नेपालका ७ जिल्ला कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार संक्रमणमुक्त हुनेमा भोजपुर,पाँचथर, धनकुटा, सखुवासभा, रसुवा मनाङ र मुस्ताङ गरी ७ जिल्ला कोरोनामुक्त भएका हुन् ।

मंगलबार नेपालमा थप १५० जना संक्रमित थपिएका छन् भने ६०९ जना कोरोनामुक्त भएका छन् ।