logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

झापामा पहिरोले घर भत्काउँदा एकको मृत्यु, तीन जना घाइते


अंकुरण खबर
1.56K
Shares

झापामा पहिरोले घर भत्काउँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते  भएका छन् ।

गएराति बुद्धशान्ति गाउँपालिका-७ मोतीडाडाँमा तेजकुमार बराईलीको घर पहिरोले भत्किँदा पाहुना गएका झापा मेचीनगर नगरपालिका-९ का १५ वर्षका विवेक दर्नालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पहिरोले घर भत्किँदा घाइते भएका तीन जनाको स्थानीय मेडिकल लिभी होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।