logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

सर्लाहीमा गाँजासहित दुई जना पक्राउ


अंकुरण खबर
1.313K
Shares

सर्लाहीमा गाँजासहित दुई जना पक्राउ परेका छन् ।

मंगलबार राति पैदल हिंडिरहेको अवस्थामा लालबन्दी नगरपालिका-१ लखनदेही खोला छेउबाट हरिवन नगरपालिका-२ बस्ने ३४ वर्षीय बिरु लामा र १८ वर्षीय गणेश काफ्लेलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको टोलीले चेकजाँचका क्रममा दुवै जनालाई ७ किलो गाँजासहित नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाइएको छ ।