logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिंहदरबारमा कर्मचारीको कोरोना परीक्षण गरिँदै


अंकुरण खबर
1.365K
Shares

सिंहदराबारका कर्मचारीको कोरोना परीक्षण गरिँदै छ ।

सिंहदरबारस्थित विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारीहरूको बुधबार कोरोना परीक्षणका लागि स्वाब संकलन गरिन लागेको हो । कोरोना संक्रमण  समुदायमा फैलिएकोरनफैलिएको बारे अध्ययन गर्नका लागि परीक्षण गर्न लागिएको हो ।

विभिन्न मन्त्रालयका बढी जनसम्पर्कमा रहने कर्मचारीको नामावली संकलन गरी स्वाब लिन लागिएको हो। संकलित नामावलीहरुमध्येबाट केहीको स्याम्पलिङका रूपमा परीक्षण गरिने छ ।