logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए १५ जना कोरोना संक्रमित


अंकुरण खबर
754
Shares

काठमाडौं उपत्यकामा बुधबार १५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकाका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंमा १४ र भक्तपुरका १ जनामा संक्रमण पुष्टि भएको हो । ललितपुरमा भने आज संक्रमित थपिएनन् ।

योसहित काठमाडौंमा ३५१ जना, भक्तपुरमा ५३ जना र ललितपुरमा ८९ जनामा कोरोना संक्रमण भएको छ ।