logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

प्रहरी प्रवक्तामा एसएसपी कुवेर कडायत नियुक्त


अंकुरण खबर
1.313K
Shares

नेपाल प्रहरीका प्रवक्ता फेरिएका छन् । बुधबार नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा एसएसपी कुवेर कडायत नियुक्त भएका हुन् ।

प्रहरी प्रधान कार्यलय नक्सालले बुधबार सूचना जारी गर्दै प्रहरी प्रवक्ताको रूपमा एसएसपी कठायतलाई जिम्मेवारी दिएको जानकारी दिएको छ ।

यसअघि तत्कालीन डिआइजी निरज शाही प्रवक्ताको जिम्मेवारीमा थिए । उनी एआइजीमा बढुवा भएसँगै प्रवक्ता फेरिएका हुन् ।