नेपाली बजारमा शुक्रबार सुनको मूल्य तीन सय रुपैयाँले बढेको छ ।
आजछापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेर ९९ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
बिहिबारछापावाला सुन प्रतितोला ९९ हजारमा कारोबार भएको थियो ।
आज तेजावी सुनको मूल्य ९८ हजार ८६५ रुपैयाँ रहेको छ । त्यस्तै चाँदी १२०० रुपैयाँमा कारोबार भइरहेको छ ।