logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

साँझ ७ बजेबाट विहान ७ बजेसम्म काठमाडौं प्रवेशमा रोक


अंकुरण खबर
1.417K
Shares

गृह मन्त्रालयले साँझ सात बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं प्रवेशमा रोक लगाएको छ ।

१५ साउनबाट नै लागु हुने गरि गृहले यो सूचना जारी गरेको हो । काठमाडौंमा बाहिरबाट आएका यात्रुहरुको स्वाब संकलन गरेर परीक्षण गर्दा २४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै गृह मन्त्रालयले यो नियम लगाएको हो ।

मन्त्रालयले जारी गरेको सूचनामा नाकाहरुमा अवागमन पूर्ण निगरानीका साथ चेकजाँच गर्न र अन्तरजिल्ला आवागमन पनि पूर्णरुपमा बन्द गर्न निर्देशन दिएको छ ।