logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुदूरपश्चिममा सोमबार सार्वजनिक बिदा


अंकुरण खबर
1.625K
Shares

सुदूरपश्चिम प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

रक्षा बन्धन तथा जनैपूर्णिमाको अवसरमा प्रदेश सरकारले एक दिन बिदा दिने निर्णय गरेको हो ।

गत जेठ २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले महत्त्वपूर्ण पर्वहरूमा प्रदेशका सरकारी तथा सार्वजनिक कार्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सोमबार बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले जानकारी दिए ।