logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थप ३१ जना कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
923
Shares

काठमाडौं उपत्यकामा आइतबार ३१ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घन्टामा काठमाडौंमा २२, ललितपुर ८  र भक्तपुर १ जनामा कोरोना संक्रमण देखिएको हो ।

योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ४५० ललितपुरमा १०५ र भक्तपुरमा ५९ पुगेको छ भने काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या ६१६ पुगेको छ ।