logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २०,७५० पुग्यो


अंकुरण खबर
819
Shares

नेपालमा सोमबार थप ४१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशको विभिन्न २७ प्रयोगशालामा गरिएको परीक्षणमा थप ४१८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या २० हजार सात सय ५० पुगेको छ । कोरोनाको संक्रमणबाट अहिलेसम्म ५७ जनाको मृत्यु भएको छ ।