logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

काठमाडौं उपत्यकामा थपिए ६२ जना कोरोना संक्रमित


अंकुरण खबर
1.43K
Shares

मंगलबार काठमाडौं उपत्यकामा ६२ जना कोरोना संक्रमति थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंमा ४८, ललितपुर १  र भक्तपुर १३ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको हो ।

काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ५४१, ललितपुरमा १०९ र भक्तपुरमा ७७ पुगेको छ । योसँगै उपत्यकामा कुल संक्रमितको संख्या ७२७ पुगेको छ ।

मंगलबार देशभर २५९ संक्रमित थपिएका छन्। योसँगै कुल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ ।