logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रदेश १ मा थपिए ६७ जना कोरोना संक्रमित


अंकुरण खबर
1.313K
Shares

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६७ जनमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मोरङमा ६४,  झापामा २ र सुनसरीमा १ जनामा संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएकामध्ये १५ महिला र ५२ पुरुष रहेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो संगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ३ सय २२ पुगेको छ भने हाल सम्म ९ सय १० जना डिस्चार्ज भएका छन् ।