logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पार्टी एकताका लागि नेकपाका ६१ सांसदले जारी गरे यस्तो विज्ञप्ति


अंकुरण खबर
1.586K
Shares

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ६१ जना सांसदले आफूहरु पार्टी एकताको पक्षमा रहको बताएका छन्।

आइतबार सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै नेकपाका ६१ जना सांसदले आफूहरुले फुटमा समर्थन नजनाउने बताएका हुन्।

पार्टीको माथिल्लो तहमा विध्वंशात्मक प्रकृतिको अन्तरबिरोध देखिएको बताउँदै पार्टीको शीर्ष नेताहरुले त्यस्तो प्रवृत्ति रोक्नुपर्ने र अहिलेको विवादको निकास दिन नसके आफूहरुले हस्तक्षेपकारी भूमिका खेल्ने उनीहरुले बताएका छन्।

पत्रकार सम्मेलनमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल निकट पाँच दर्जनभन्दा बढी सांसद उपस्थित थिए।

यस्तो छ ६१ सांसदहरुले जारी गरेको विज्ञप्ति: