logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

काठमाडौं उपत्यकामा थपिए ९२ जना कोरोना संक्रमित


अंकुरण खबर
1.456K
Shares

काठमाडौं उपत्यकामा थप ९२ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आइतबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ९२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। संक्रमितहरु काठमाडौंका ९० र ललितपुरका दुई जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा भक्तपुरमा भने संक्रमित थपिएनन् ।