logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए ४४ जना कोरोना संक्रमित


अंकुरण खबर
793
Shares

काठमाडौं उपत्यकामा आज (सोमबार) जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका ३६ जना, भक्तपुरका ४ जना र ललितपुरका ४ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै कोरोना संक्रमितको संख्या काठमाडौंमा ९४९, भक्तपुरमा ८८ र ललितपुरमा १४२ पुगेको छ।