उदयपुरमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्रियुगा नगरपालिकामा ८ जना र बेलका नगरपालिकामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरुमध्ये ६ जना मालपोत कार्यालयका कर्मचार र दुई जना उनीहरुका परिवारका सदस्य रहेको जिल्ला स्वास्थ्य कार्ययालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए ।
सुवेदीका अनुसार अन्य ६ जना एकै परिवारका रहेको खुलेको छ ।