logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डोटीमा बस दुर्घटना हुदाँ ३ जनाको मृत्यु, २९ घाइते


अंकुरण खबर
1.456K
Shares

डोटीको पुर्वी चौकी गाँउपालिका वडा नम्बर १ तल्लो फुलोटमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

धनगढीबाट अछामका लागी छुटेको ना ६ ख २५२९ नम्बर को बस आज बिहान ५ बजे सडकबाट सय मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा ३३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । घाइते सबैको जिल्ला अस्पताल डोटीमा उपचार भैरहेको छ ।

दु्र्घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।