logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अन्तर्राष्ट्रिय युवा दिवस : भिडियो कन्फरेन्स मार्फत प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने


अंकुरण खबर
780
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयमा सम्बोधन गर्ने भएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा भिडियो कन्फरेन्स मार्फत प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले प्रधानमन्त्री ओलीले केही बेरमा भर्चुअल सम्बोध गर्ने जानकारी दिए ।