logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थप १०९ जना कोरोना मुक्त


अंकुरण खबर
767
Shares

पछिल्लो २४ घण्टामा थप १०९ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनको संख्या १६ हजार ८३७ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट ९५ जनाको मृत्यु भएको छ ।