logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

आज प्रभु बैंकका यी शाखाहरु खुला हुने (तालिकासहित)


अंकुरण खबर
1.404K
Shares

विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरसलाई मध्यनजर गर्दै प्रभु बैंक लिमिटेडले आज आफ्ना देशभरका केही शाखाहरु खुला गर्ने भएको छ ।

कोरोना फैलिरहेको अवस्थामा सुरक्षाका उपाय अवलम्बन गर्दै प्रभु बैंकले हरेक दिन आफ्ना फरक फरक शाखाहरु खुल्ला गर्दै आइरहेको छ ।

आज देशभरका प्रभु बैंकका केही शाखाहरु बिहान १० बजेदेखि २:३० बजेसम्म खुला रहने जनाइएको छ ।

आज प्रभु बैंकका देशभरका कुन कुन शाखा खुला हन्छन्। तलको तालिकामा हेर्नुहोस्:

prab.jpg