logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी प्रदेशमा थप २१ जनालाई कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.183K
Shares

गण्डकी प्रदेशका थप २१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसहित प्रदेशमा संक्रमितको संख्या १६८१ पुगेको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षण अनुसार गण्डकी प्रदेशमा शुक्रबार थप २१ जनामा संक्रमण देखिएको हो । संक्रमण देखिएकामध्ये २० जना तनहुँकै एकै स्थानका छन् ।

तनहुँको भानु नगरपालिका-१ का २० जनामा संक्रमण देखिएको हो । उक्त वडाका १४ पुरुष र ६ महिलामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस्तै स्याङ्जा पुतलिबजारका एक ३९ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

Image may contain: text that says '१५२०३३० प्रदेश सरकार सामाजिक विकास स्वास्थ्य निर्देशनालय पत्रसंख्या चलानी २०७७०७ मजिकरकार बिषय:प्रे बिज्ञपि अनुसारगण्डरक प्रदेशमा कोरोना संक्रमितकोसंख्या १६८१पुगेकोछ क्षयरोगउपचार संक्रमितको गण्डकीप्रदेशमाथ भएकानयाँ२१ हरुको विवरण तपशिल बमोजिमरहेकोछ क्र.स. प्रयोगशाला खरागरिएको नगर/गाडपालिका अनुसार वार्ड संख्या लिड्ग पुरुष पुतलीबजार सबैसंक्रमित ૪,૪ર,૨७,५૦,૪०,२८,३ ३०,५६, जिल्लाको आईसोलेसन महिला पुरुष लैजाने भैरहेको २०७७/०४/३० विनोद वेन्दुशर्मा निर्देशक बिहान ८:००बजे) प्रवक्ता, गण्डकी कोरोना नियन्रणत रोकथाम कार्यक्रम २०७७/०४/२९'