रुपन्देहीमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
शुक्रबार नेशनल प्याथ ल्याब बुटवलमा गरिएको परीक्षणमा थप ११ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो।
संक्रमितहरु बुटवल उपमहानगरपालिकाका ५ जना र सिद्धार्थननगर नगरपालिकाका ६ जना रहेका छन् ।
१.
२.
३.
४.
५.
६.
७.
८.
९.
१०.
सुचना बिभाग दर्ता नं.: १३९९ / ०७५–७६
इमेल: ankurankhabar@gmail.com फाेन:9841821593/9861614299