logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रदेश १ को विराटनगर भन्सारमा कार्यरत चार कर्मचारीमा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
754
Shares

प्रदेश को मुख्य नेपालभारत नाका विराटनगर भन्सारमा कार्यरत चार कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको

शुक्रबार भन्सारमा कार्यरत बीस कर्मचारीको पिसिआर परीक्षण गरिएकामध्ये चारजनालाई कोरोना संक्रमण पुष्ठि भएको हो

उनीहरूको अवस्था सामान्य रहेको सबैजना आइसोलेसनमा बसेको भन्सार कार्यालयले जनाएको हाइरिस्कमा बसेर काम गरिरहेका कर्मचारीमा कोरोना संक्रमण पाइएपछि विराटनगर भन्सारमा थप उच्च सतर्कता अपनाएको

विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष विजेन्द्र परासरले कोरोना संक्रमण पृष्टि भएपछि भन्सार जाँच पासमा कार्यालयसँगै आफूहरूले पनि सतर्कता अपनाएको बताए उनका अनुसार आइतबारदेखि भन्सारमा भिडभाड नियन्त्रण गरिएको

एजेन्ट उनीहरूका प्रतिनिधिहरूले पनि सकभर घरबाटै अनलाइनबाट काम गर्ने अति आवश्यक परे मात्र भन्सारमा कागजात बुझाउन जाने गरेका छन