logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंबाट १० हजार घुससहित एक कर्मचारी पक्राउ


अंकुरण खबर
663
Shares

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहल काठमाडौंका नायब सुब्बा शिव शंकर महतो घुससहित पक्राउ परेका छन् ।

फर्मको दर्ता प्रमाण पत्रसँग सम्बन्धित कामका लागि सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले उनलाई १० हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

उनलाई कार्यकक्षबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।