logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

महानगरीय ट्राफिक प्रहरी महाशाखाका थप १७ जना संक्रमण पुष्टि


अंकुरण खबर
1.014K
Shares

महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत १७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यसअघि पनि महाशाखाका दुई जनालाई संक्रमण देखिएको थियो ।

नेपालमा पछिल्लो समय संक्रमितको संख्या ह्वात्तै बढेको छ । काठमाडौं उपत्यकामा  बुधबारराती १२ बजेदेखी  १ साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।