logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

आज एनआइसी एशिया बैंकका यी शाखा खुला रहने


अंकुरण खबर
1.326K
Shares

आज सोमबार एनआइसी एशिया बैंकको उपत्यकाभित्र तथा उपत्यका बाहिरका विभिन्न शाखा कार्यालयबाट सेवा दिने भएको छ ।

बैंकले सातै वटा प्रदेशका विभिन्न शाखा कार्यालय मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा दिने जनाइएको छ ।

विश्वब्यापी रुपमा फैलिएको कोरोना कहरलाई मध्यनजर गर्दै बैंक विहान ११ बजेदेखि दिउँसो १ बजेसम्मका लागि खुल्ला हुने जानकारी गराइएको छ ।