logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

रुकुम पश्चिममा एउटै कार्यालयका १० जना कर्मचारीमा देखियो कोरोना पोजिटिभ


अंकुरण खबर
1.859K
Shares

रुकुम पश्चिममा कोलिनीका कार्यालयमा कार्यरत ९ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।

यस अघि गएको साउन २८ गते नेपालगञ्जबाट रुकुम पश्चिम पुगेका कार्यालय प्रमुखको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । प्रमुखको सम्पर्कमा आएका कर्मचारीको पीसिआर रिपोर्ट परीक्षण गर्दा उनीहरुमा कोरोना पोजेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी उपेन्द्र राज पौड्यालले जानकारी दिए ।

कार्यालयका ९ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा समेत समस्या देखिएको छ ।  कर्मचारीको सम्पर्ककमा पुगेका सेवाग्राहीसम्म पुग्नुपर्ने भएकाले कन्ट्याक्ट ट्रेसिङमा समस्या देखिएको हो ।