logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु


अंकुरण खबर
1.391K
Shares

नेपालमा पछिल्लो २४ घण्टामा ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यू हुनेको संख्या १५७ पुगेको छ ।