logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चितवनमा थपिए १७ जना कोरोना संक्रमित


अंकुरण खबर
689
Shares

चितवनमा थप १७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा सोमबार गरिएको परीक्षण अनुसार चितवनका १५, मकवानपुरका १ र पूर्वी नवलपरासीको गैँडाकोटका १ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीका अनुसार संक्रमितमध्ये भरतपुर महानगरपालिकाका मात्रै ९ जना रहेका छन् ।

उनीहरूमध्ये २ जना पुरुष र ७ जना महिला रहेका छन्। योसँगै चितवनमा कोरोना संक्रमितको संख्या ३ सय ८३ पुगेको ‍ छ ।