logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको आज भाउ तोलामा ७ सय रुपैयाँ घट्यो


अंकुरण खबर
897
Shares

नेपाली बजारमा सुनको भाउ मंगलबार तोलामा ७ सय रुपैयाँ घटेको छ ।

आज छापावाला सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सोमबार छापावाला सुन तोलामा ९७ हजार ९ सय रुपैयाँमा कायम भएको थियो ।

चाँदीको भाउ भने आज घटबढ भएको छैन । आज पनि चाँदी तोलाको १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।