logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए २३२ जना कोरोना संक्रमित


अंकुरण खबर
793
Shares

काठमाडौं उपत्यकामा थप २३२  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

उपत्यकाका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका १९९ जना, ललितपुरका १९ जना र १४ भक्तपुरका जनामा संक्रमण पुष्टि भएको हो।

केही दिनयता काठमाडौं उपत्यकामा दैनिक सयभन्दा बढी संक्रमित थपिइरहेका छन् ।