logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपत्यकामा भूकम्पको धक्का महसुस


अंकुरण खबर
1.339K
Shares

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ ।

बुधबार दिउँसो २ बजेर ४६ मिनेट जाँदा दुई दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र केन्द्रका अनुसार भूकम्पको केन्द्र बिन्दू कालिमाटी रहेको छ ।

यसअघि गयराति मात्रै सुदुरपश्चिमको बझाङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो।